ट्याकट्याक

Romanized: tyaakatyaaka, tyaakatyaak, tyaakatyaka, tyakatyaaka

कुनै साह्रो चिजमा हल्का किसिमले हिर्काउँदा वा दुई थरी साना साह्रा चिज जुधिरहँदा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ट्याक्+अ (द्वि.)]

१.
कुनै साह्रो चिजमा हल्का किसिमले हिर्काउँदा वा दुई थरी साना साह्रा चिज जुधिरहँदा आवाज आउने गरी।
२.
भनेगरेको कामकुरो ठिकठिकसित मिल्दै वा हुँदै जाने गरी।

सम्बन्धित शब्दहरू