रोगन

Romanized: rogan, rogana

कुनै वस्तु राम्रो पार्न वा टल्काउनका निम्ति लेपन गरिने लेसिलो वस्तु; रँगाउने पदार्थ; पालिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी रौगन]

1
कुनै वस्तु राम्रो पार्न वा टल्काउनका निम्ति लेपन गरिने लेसिलो वस्तु; रँगाउने पदार्थ; पालिस।

सम्बन्धित शब्दहरू