गोगन

Romanized: gogan, gogana

ठुलठुला र खस्रा पात हुने, गाईबस्तुले खाने, विशेष गरेर मध्य लेकमा पाइने एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलठुला र खस्रा पात हुने, गाईबस्तुले खाने, विशेष गरेर मध्य लेकमा पाइने एक जातको रुख।

सम्बन्धित शब्दहरू