गोघात
Romanized: goghaata, goghaat, goghat, goghata
गाई मार्ने काम; गोहत्या; गोवध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गाई मार्ने काम; गोहत्या; गोवध।