गोगनपाते
Romanized: goganapaate, goganapate
गोगन वृक्षका पातबाट बनेको (खोचो, दुना, टपरी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
गोगन वृक्षका पातबाट बनेको (खोचो, दुना, टपरी आदि)।