पानपाते
Romanized: paanapaate, paanapate, panapaate, panapate
पानका पातका आकारका पात हुने एक जातको सानो जलकुम्भी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पानका पातका आकारका पात हुने एक जातको सानो जलकुम्भी।
२.
(विशेषण)
पानका पातका आकारको; पानको पातजस्तो।