तीनपाते
Romanized: tinapaate, teenapaate, teenapate, tiinapate
तीनवटा पात मात्र गाँसेर बनाइने टपरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
तीनवटा पात मात्र गाँसेर बनाइने टपरी।
२.
तिनौटा मात्रै पात हुने एक जातको झार; चरीअमिलो।
३.
(विशेषण)
साहै चनाखो; बित्पाते।