तीनपुस्ते

Romanized: teenapuste, tinapushte, teenapushte, tiinapushte

वंशानुक्रमले गनिने तीन पुस्ताभित्रको नाम भएको वा लेखिएको (कागत, विवरण आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
वंशानुक्रमले गनिने तीन पुस्ताभित्रको नाम भएको वा लेखिएको (कागत, विवरण आदि)।

सम्बन्धित शब्दहरू