रोगविज्ञान

Romanized: rogavijnyaana, rogavijnyaan, rogavijnyana, rogawijnyaana

रोग पहिचान गरी त्यसबाट मुक्त हुने उपाय र ओखतीको क्रिया, प्रक्रिया बनाउने शास्त्र; आयुर्वेदशास्त्र;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रोग पहिचान गरी त्यसबाट मुक्त हुने उपाय र ओखतीको क्रिया, प्रक्रिया बनाउने शास्त्र; आयुर्वेदशास्त्र; वैद्यशास्त्र; डाक्टरीविद्या।

सम्बन्धित शब्दहरू