रोगशोक

Romanized: rogashoka, rogashok, rogasok, rogasoka

शरीरलाई कमजोर बनाउने रोग र मनलाई व्यथित गराउने शोक वा चिन्ताका विषयहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरलाई कमजोर बनाउने रोग र मनलाई व्यथित गराउने शोक वा चिन्ताका विषयहरू।

सम्बन्धित शब्दहरू