रोकटोक

Romanized: rokatok, rokatoka

रोक्का गर्ने, हड्ङ्कने काम; प्रतिबन्ध; मनाही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रोक्का गर्ने, हड्ङ्कने काम; प्रतिबन्ध; मनाही।
२.
निषेध गर्नका लागि गरिने सोधपुछ।

सम्बन्धित शब्दहरू