रोक

Romanized: rok, roka

रोक्ने काम; रोक्का; रोकावट; प्रतिबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रोक्ने काम; रोक्का; रोकावट; प्रतिबन्ध।
२.
मनाही; निषेध।

सम्बन्धित शब्दहरू