रोक्नु

Romanized: roknu

भइरहेको कुनै कामकुरो बीचैमा छोड्नु; स्थगित गर्नु; रोक्का गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
भइरहेको कुनै कामकुरो बीचैमा छोड्नु; स्थगित गर्नु; रोक्का गर्नु।
२.
हुन लागेको कामकुरा हुन नदिनु; प्रतिबन्ध लगाउनु; निषेध गर्नु; मनाही गर्नु।
३.
भाँजी हाल्नु, छेक्नु, थुन्नु।
४.
सवारीसाधन आदिलाई अड्याउनु; अगाडि जान नदिनु; थाम्नु।

सम्बन्धित शब्दहरू