रोक्कापुर्जी
Romanized: rokkaapurji, rokkaapurjee, rokkapurjee, rokkapurjii
कुनै कामकारबाही कानुनविपरीत भएमा वा त्यसबाट हानि हुने भएमा त्यसको चलन वा उपभोग रोक्नका लागि सम्बन्धित सरकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कामकारबाही कानुनविपरीत भएमा वा त्यसबाट हानि हुने भएमा त्यसको चलन वा उपभोग रोक्नका लागि सम्बन्धित सरकारी अड्डाबाट लेखिने पुर्जी; रोकावट पुर्जी।