रोक्का
Romanized: rokkaa, rokk, rokka
रोक्ने वा बन्देज लगाउने काम; रोकावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [रोक्+का]
1
रोक्ने वा बन्देज लगाउने काम; रोकावट।