रोक्कु

Romanized: rokku

कुनै काम गर्नबाट रोक्नु; वञ्चित गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
कुनै काम गर्नबाट रोक्नु; वञ्चित गर्नु।
२.
मण्डप सजाउनु; घरबार सजाउनु।

सम्बन्धित शब्दहरू