रोटरी क्लब
Romanized: rotari klab, rotaree klaba, rotaree klab, rotarii klab
घुमन्ते क्लब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घुमन्ते क्लब।
२.
रोटरी इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय संस्थाका मातहतमा व्यवसायी तथा व्यापारीहरूले सामाजिक सेवा सुधार्ने र राष्ट्र-राष्ट्रबिचको समझदारी बढाउने उद्देश्यले खोलेको संस्था।