रोडा
Romanized: rodaa, rod, roda
सडकमा बिछ्याउने वा घरढलान आदि काममा उपयोग गरिने कुटिएका इँटढुङ्गाका मसिना टुक्रा; कङ्क्रिट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लोष्ट]
1
सडकमा बिछ्याउने वा घरढलान आदि काममा उपयोग गरिने कुटिएका इँटढुङ्गाका मसिना टुक्रा; कङ्क्रिट।