रोदी घर

Romanized: rodi ghar, rodee ghara, rodee ghar, rodii ghar

रोदी बस्न वा उत्सव मनाउनका निम्ति तोकिएको घर वा थलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रोदी बस्न वा उत्सव मनाउनका निम्ति तोकिएको घर वा थलो।

सम्बन्धित शब्दहरू