रोमहर्षण
Romanized: romaharshana, romaharshan, romaharsan, romaharsana
हर्ष, भय, शोक आदिले शरीरका रौंहरू पनि ठाडाठाडा हुने स्थिति; रोमाञ्च हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हर्ष, भय, शोक आदिले शरीरका रौंहरू पनि ठाडाठाडा हुने स्थिति; रोमाञ्च हुने काम।
२.
पुराणप्रसिद्ध एक ऋषि।
३.
(विशेषण)
देख्तैमा भयङ्कर; भीषण।