रोरी
Romanized: roree, rorii, rori
माङ्गलिक कार्यविशेषमा प्रयोग गरिने र टीका लगाइने अबिरजस्तो रातो धुलो; रोचना; सिम्रिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रोचना]
1
माङ्गलिक कार्यविशेषमा प्रयोग गरिने र टीका लगाइने अबिरजस्तो रातो धुलो; रोचना; सिम्रिक।