रोसममुहाली

Romanized: rosamamuhaali, rosamamuhaalee, roshamamuhaali, rosamamuhalee

कुस्लेहरूले परम्परागत रूपमा बजाउने, काठ खोपेर बनाइएको सोझो र ठाडो बाजा; कुस्लेबाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुस्लेहरूले परम्परागत रूपमा बजाउने, काठ खोपेर बनाइएको सोझो र ठाडो बाजा; कुस्लेबाजा।

सम्बन्धित शब्दहरू