चौमुहान
Romanized: chaumuhaana, chaumuhaan, chaumuhana, chaumuhan
चारैतिरका मुहान एकै ठाउँमा मिल्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चार+मुहान]
१.
चारैतिरका मुहान एकै ठाउँमा मिल्ने ठाउँ।
२.
चार मार्ग वा नदीको सङ्गम (बाटो, गाँडो, नदी, घाट आदि)।