रोस्स्यारी
Romanized: rossyaari, roshsyaari, rosshyaari, rossyaaree
नुहाइधुवाइ गरेर, धोती मात्रै बेरेर भात पकाउने, खाने (महिला)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
नुहाइधुवाइ गरेर, धोती मात्रै बेरेर भात पकाउने, खाने (महिला)।