रोस्स्यारो
Romanized: rossyaaro, roshsyaaro, rosshyaaro, roshsyaro
चोखो गरी खानेहरुका लागि चोखो भई धोती मात्रै बेरेर भान्सामा खानेकुरा पकाउने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
चोखो गरी खानेहरुका लागि चोखो भई धोती मात्रै बेरेर भान्सामा खानेकुरा पकाउने (व्यक्ति)।