रौतिनु

Romanized: rautinu

आत्तिनु; भोकले तड्पिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [रौत्+इ+नु]

1
आत्तिनु; भोकले तड्पिनु।

सम्बन्धित शब्दहरू