सौतिनी
Romanized: sautinee, shautini, shautinee, shautinii
सौतापट्टिको; सौतातिरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सौता+इनी]
१.
सौतापट्टिको; सौतातिरको।
२.
(नाम)
सौता।