सौतिनी ग्रह
Romanized: sautini grah, sautinee graha, shautini graha, sautinee grah
किंवदन्तीअनुसार लोग्नेको सौता ल्याउने ग्रह वा योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
किंवदन्तीअनुसार लोग्नेको सौता ल्याउने ग्रह वा योग।