सौतिनी डाहा
Romanized: sautini daahaa, sautini daaha, sautini dahaa, sautini daah
सौतामाथि गर्ने वा सौताद्वारा हुने ईर्ष्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सौतामाथि गर्ने वा सौताद्वारा हुने ईर्ष्या।