रौद्र
Romanized: raudr, raudra
आलम्बन शत्रु, उद्दीपन शत्रुको चेष्टा, दोष आदि, अनुभाव मुड्की हान्नु आदि, सञ्चारी भाव आँखा राता पार्नु, आवेग,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आलम्बन शत्रु, उद्दीपन शत्रुको चेष्टा, दोष आदि, अनुभाव मुड्की हान्नु आदि, सञ्चारी भाव आँखा राता पार्नु, आवेग, सेखी आदि र स्थायी भाव क्रोध हुने, साहित्यका नौ रसमध्ये एक रस।
२.
(विशेषण)
रुद्रसम्बन्धी; रुद्रको जस्तो।
३.
डरलाग्दो; भयङ्कर; प्रचण्ड; रिसाहा।