रौप्य
Romanized: raupy, raupya
चाँदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चाँदी।
२.
(विशेषण)
चाँदीबाट बनेको; चाँदीको।