गोप्य

Romanized: gopy, gopya

लुकाउन लायक; गोपनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लुकाउन लायक; गोपनीय।
२.
रक्षा गर्न लायक; रक्षणीय।

सम्बन्धित शब्दहरू