गोप्ता
Romanized: goptaa, gopt, gopta
गुप्तकालीन प्रान्तपालको पदवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गुप्तकालीन प्रान्तपालको पदवी।
२.
गोप्य राख्ने; लुकाउने; रक्षक।