गोप

Romanized: gop, gopa

गाई पाल्ने व्यक्ति; गोपाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गाई पाल्ने व्यक्ति; गोपाल।
२.
गाईको रक्षा गर्ने व्यक्ति; गोरक्षक।
३.
गोशालाको मालिक; गोठालो।
४.
नायक।
५.
राजा।

सम्बन्धित शब्दहरू