गोपिका
Romanized: gopikaa, gopik, gopika
गोपजातिकी स्त्री; गोपिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गोपजातिकी स्त्री; गोपिनी।
२.
(विशेषण)
पालनपोषण गर्ने; संरक्षिका; धाई।