गोजिका

Romanized: gojikaa, gojik, gojika

गोजीमा अट्न सक्ने सानो आकारको पत्रिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गोजी+इका]

१.
गोजीमा अट्न सक्ने सानो आकारको पत्रिका।
२.
सानो गोजी वा त्यस्तो वस्तु।

सम्बन्धित शब्दहरू