गोपिनी

Romanized: gopinee, gopinii, gopini

गोपस्त्री; गोपी; गोपिका । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गोपी]

१.
गोपस्त्री; गोपी; गोपिका ।
२.
श्रीकृष्णकी प्रेमिका।
३.
गोठाल्नी।

सम्बन्धित शब्दहरू