गोपति
Romanized: gopati
गाईको मालिक; गाईको धनी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गाईको मालिक; गाईको धनी ।
२.
साँढे।
३.
शिव।
४.
सूर्य।