रौस

Romanized: raus, rausha, raush, rausa

केही कुरा पाउन, कुनै कामकुरा गर्न वा कतै जानका निम्ति हर्कले उम्लिएको मनको वेग; हौसिएको इच्छा; रउस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ रउस]

1
केही कुरा पाउन, कुनै कामकुरा गर्न वा कतै जानका निम्ति हर्कले उम्लिएको मनको वेग; हौसिएको इच्छा; रउस।

सम्बन्धित शब्दहरू