रौसिलो

Romanized: raushilo, rausilo

कुनै कामकुरामा उत्साहपूर्वक अघि सर्ने; रौस मान्ने (उदा.- वीरेजस्तो रौसिलो केटो साथी पाएकोले बाटो काट्न… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै कामकुरामा उत्साहपूर्वक अघि सर्ने; रौस मान्ने (उदा.- वीरेजस्तो रौसिलो केटो साथी पाएकोले बाटो काट्न गाह्रो भएन।)

उदाहरण वाक्य

  • वीरेजस्तो रौसिलो केटो साथी पाएकोले बाटो काट्न गाह्रो भएन।

सम्बन्धित शब्दहरू