रौस्यौनी
Romanized: raushyauni, rausyaunee, raushyaunee, raushyaunii
भाँडा आदिमा केही आघात पारेर सुमधुर ध्वनि पैदा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भाँडा आदिमा केही आघात पारेर सुमधुर ध्वनि पैदा गर्ने काम।