र्वाम घोच्नु
Romanized: rvaama ghochnu, rvama ghochnu, rwaama ghochnu, rwama ghochnu
थाहा नहुने ढङ्गले काँडा, सियोजस्ता तिखा वस्तु पस्नु वा कसैले त्यस्ता वस्तु घोप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
थाहा नहुने ढङ्गले काँडा, सियोजस्ता तिखा वस्तु पस्नु वा कसैले त्यस्ता वस्तु घोप्नु।