र्वाइँर्वाइँ
Romanized: rvaaimrvaaim, rvaaimrvaim, rvaimrvaaim, rvaaimrvaain
घट्ट, जाँतो आदि घुम्दा मसिनो तिखो आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) र्वाइँ]
१.
घट्ट, जाँतो आदि घुम्दा मसिनो तिखो आवाज आउने गरी।
२.
तन्दुरुस्त हुने गरी।