र्वामर्वाम
Romanized: rvaamarvaama, rvaamarvaam, rvaamarvama, rvamarvaama
किलोजस्तो तिखो वस्तु कमलो वा लचिलो वस्तुमा पूरापूर गाडिने गरी; सुइरो आदि गाडिने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनु. (द्वि.) र्वाम]
1
किलोजस्तो तिखो वस्तु कमलो वा लचिलो वस्तुमा पूरापूर गाडिने गरी; सुइरो आदि गाडिने ढङ्गले।