लँड्याउनु
Romanized: lamdyaaunu, landyaaunu, landyaunu, lamdyaunu
लँडोजस्तो बनाउनुः लँडी पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्र.क्रि.
१.
लँडोजस्तो बनाउनुः लँडी पार्नु।
२.
गुजुल्ट्याउनु।
३.
बटार्नु; बाट्नु।
४.
गाईबस्तुले सागपात आदि जथाभाबीसँग खानु।
५.
मान्छेले सागपात आदि मनपरीसित टिप्नु।
६.
जेजस्तो पायो सबै लैजानु।
७.
पाएजति सबै खानु; हसुर्नु।