लइन छोकडो
Romanized: laina chhokado, laina chokado, lainachokado, lainachhokado
विदेशीहरूको सहवास वा सरसङ्गत पाएको र चनाखो तथा खाइलाग्दो भएको ठिटो। स्त्री. लइनछोकडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विदेशीहरूको सहवास वा सरसङ्गत पाएको र चनाखो तथा खाइलाग्दो भएको ठिटो। स्त्री. लइनछोकडी।