लइनछोकडो

Romanized: lainachhokado, lainachokado

विदेशीहरूको सहवास वा सङ्गत पाएको र चनाखो ठिटो। स्त्री. लइनछोकडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विदेशीहरूको सहवास वा सङ्गत पाएको र चनाखो ठिटो। स्त्री. लइनछोकडी।

सम्बन्धित शब्दहरू