झिकडो

Romanized: jhikado

पोथ्रो; झिक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पोथ्रो; झिक्रो।
२.
एकदमै दुब्लो; पातलो; रोगले थलिएर जिउ कुँजिएको; दुब्लाएर हाडछाला मात्र बाँकी रहेको।

सम्बन्धित शब्दहरू