लकडो

Romanized: lakado

मिलाएर काटछाँट नगरिएको काठ; काठको ठेउको वा मुढो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मिलाएर काटछाँट नगरिएको काठ; काठको ठेउको वा मुढो।

सम्बन्धित शब्दहरू