लकडी

Romanized: lakadee, lakadii, lakadi

रुख काटेको ठुलो मुढो वा काठको लामो गिंड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लगुड]

१.
रुख काटेको ठुलो मुढो वा काठको लामो गिंड।
२.
बाल्ने काठ; दाउरो।

सम्बन्धित शब्दहरू